‘होम आइसोलेसन’मा गर्भवतीको मृत्यु, कोरोना जाँच्‍न स्वाब लिइयो

जेठ १३, २०७७ काठमाडौं : सप्तरीको कञ्‍चनरुप नगरपालिकास्थित होम आइसोलेसनमा रहेकी एकजना गर्भवतीको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका-१ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई सोमबार रातिदेखि ज्वरो आएको थियो। ज्वरोसँगै उनको  श्‍वासप्रश्‍वासमा पनि समस्या देखिएको थियो। उनलाई १० दिनदेखि ज्वरो … Continue reading ‘होम आइसोलेसन’मा गर्भवतीको मृत्यु, कोरोना जाँच्‍न स्वाब लिइयो